निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /६ कार्तिक २०७७, बिहीबार ०८:५९ , प्रकाशीत कोमेष– व्यापार व्यवसायमा प्राय असन्तुलनता देखापर्ने । वृष– वादविवादबाट टाढै रहेको राम्रो । मिथुन– मनमा शान्ति मुृहारमा कान्ति छाउने । कर्कट– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने । सिंह– घरबाहिरको बसाइ अलि कष्टप्रद हुने । कन्या– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने । तुला– आरोग्यतामा थप वृद्धि हुने । वृश्चिक– असन्तोषरुपी अनलज्वालामा मन जल्ने । धनु– पारिवारिक साथ र सहयोग राम्रो मिल्ने । मकर– खर्चका बाटाहरु बढेर जाने । कुम्भ– चित्त प्रफुलित हुने कुनै खबर सुन्न पाइने । मीन– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कोमेष– व्यापार व्यवसायमा प्राय असन्तुलनता देखापर्ने ।
वृष– वादविवादबाट टाढै रहेको राम्रो ।
मिथुन– मनमा शान्ति मुृहारमा कान्ति छाउने ।
कर्कट– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
सिंह– घरबाहिरको बसाइ अलि कष्टप्रद हुने ।
कन्या– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
तुला– आरोग्यतामा थप वृद्धि हुने ।
वृश्चिक– असन्तोषरुपी अनलज्वालामा मन जल्ने ।
धनु– पारिवारिक साथ र सहयोग राम्रो मिल्ने ।
मकर– खर्चका बाटाहरु बढेर जाने ।
कुम्भ– चित्त प्रफुलित हुने कुनै खबर सुन्न पाइने ।
मीन– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
Related