पोखरामा भीरबाट लडेर एक जनाको मृत्यु शुभेच्छा न्यूज /७ कार्तिक २०७७, शुक्रबार १२:४३ , प्रकाशीत पोखरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १५ खहरे भिरबाट सोही ठाउँ बस्ने २३ वर्षीय साजन परियार खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं १५ खहरे भिरबाट सोही ठाउँ बस्ने २३ वर्षीय साजन परियार खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
Related