गुल्मीमा वडाअध्यक्षसहित १२ जना जुवा खेल्दाखेल्दै पक्राउ परेका छन्।
गुल्मीको रेसुंगा नगरपालिका-७ का वडाअध्यक्ष मोहन पाण्डेसहित १२ जना जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ।
रेसुंगा नगरपालिका-८, तम्घासस्थित एभरग्रिन होटलबाट सोमबार राति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ। प्रहरीका अनुसार जुवा खालबाट ६९ हजार एक सय नगदसमेत बरामद गरिएको छ।
जुवा खेलिरहेको सुराकीको आधारमा होटलमा छापा मारेको प्रहीले जनाएको छ।

Related