कोराना जितेका स्वास्थ्यकर्मी सिंह मृत्यु जित्न सकेनन शुभेच्छा न्यूज /११ कार्तिक २०७७, मंगलवार १८:०६ , प्रकाशीत वीर अस्पतालमा कार्यरत सिअहेब कालु सिंहको मृत्यु भएको छ । कोरोना संक्रमण पछि दुइ हप्तासम्म वीर अस्पतालको आईसियुमा बस्नुभएका सिंहलाई केहीदिन अघि कोरोना नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो । मंगलबार बिहान पाँच बजे स्वासप्रश्वासमा समस्या आएपछि तत्काल वीर अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको एक घण्टा पछि सिंहको मृत्यु भएको हो । सिंह मुटुरोगी समेत हुनुहुन्थ्यो Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
वीर अस्पतालमा कार्यरत सिअहेब कालु सिंहको मृत्यु भएको छ ।
कोरोना संक्रमण पछि दुइ हप्तासम्म वीर अस्पतालको आईसियुमा बस्नुभएका सिंहलाई केहीदिन अघि कोरोना नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो ।
मंगलबार बिहान पाँच बजे स्वासप्रश्वासमा समस्या आएपछि तत्काल वीर अस्पताल ल्याइएको थियो ।
अस्पताल ल्याएको एक घण्टा पछि सिंहको मृत्यु भएको हो । सिंह मुटुरोगी समेत हुनुहुन्थ्यो
Related