निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /१२ कार्तिक २०७७, बुधबार ०९:१८ , प्रकाशीत मेष– खर्चका बाटाहरु लम्बिएर जाने । वृष– मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइने । मिथुन– थालेका कार्य बिचैमा रोकिने । कर्कट– व्यापार व्यवसायमा घाटा सहनुपर्ने । सिंह– अनायासै स्वास्थ्यावस्थामा समस्या देखापर्ने । कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने । तुला– घरमा नवीन चहल पहल छाउने । वृश्चिक– प्राय हरकार्यमा बिघ्न बाधा खडा हुने । धनु– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने। मकर– अर्थ लाभ सँगै कार्यसिद्धिको योग । कुम्भ– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने । मीन– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष– खर्चका बाटाहरु लम्बिएर जाने ।
वृष– मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइने ।
मिथुन– थालेका कार्य बिचैमा रोकिने ।
कर्कट– व्यापार व्यवसायमा घाटा सहनुपर्ने ।
सिंह– अनायासै स्वास्थ्यावस्थामा समस्या देखापर्ने ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– घरमा नवीन चहल पहल छाउने ।
वृश्चिक– प्राय हरकार्यमा बिघ्न बाधा खडा हुने ।
धनु– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने।
मकर– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
कुम्भ– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
मीन– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने ।
Related