सञ्चारकर्मी रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण शुभेच्छा न्यूज /१३ कार्तिक २०७७, बिहीबार १०:३० , प्रकाशीत सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूहरु दुवै जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । मंगलबाररातिदेखि सामान्य ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा आफू र श्रीमती निकिता पौडेल दुवैजनाको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी गराएका छन् । उनले आफूहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूहरु दुवै जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
मंगलबाररातिदेखि सामान्य ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा आफू र श्रीमती निकिता पौडेल दुवैजनाको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी गराएका छन् ।
उनले आफूहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।
Related