• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पाेखरामा ६७ जनासहित गण्डकी प्रदेशमा थप ९८ जनामा काेराेना संक्रमण पुष्टि

"गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७,११९ "
  •    सुभेक्षा न्युज  /१४ कार्तिक २०७७, शुक्रबार ०९:४९ ,  प्रकाशीत
  • पाेखरा महानगरपालिकाका ६७ जनासहित गण्डकी प्रदेशमा थप ९८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

    क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ७ जना (पहिलो बिज्ञप्ति) लाइफ केयर डाइग्नोस्टिक प्रालि पोखरामा ७२ जना संक्रमितहरु थप भएका हुन् ।

    सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिडबाट पहिचान भएका हुन् | संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।

    संक्रमित हुनेहरूमा नवलपरासीका २२ जना, तनहुँका ८ जना, स्याङ्जाका ३ जना, लमजुङका २ जना, गाेरखाका २ जना र पर्वतका १ जना रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

    यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७,११९ पुगेको छ |

    प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको व्यहोरा समेत अनुरोध छ |

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.