पोखराको सेती नदीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
पोखरा महानगरपालिका वडा नं -१७ रातोपहिरो र पोखरा -१५ अमिनताराको बिचमा रहेको सेती नदीमा तैरिरहेको अवस्थामा अन्दाजी ३५ /४० वर्षका पुरुषको शव फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार मृतक पुरुषको हालसम्म नाम थर वतन खुल्न सकेको छैन ।
घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Related