पछिल्लो २४ घण्टामा १८ जना कोरोना भाइरस संक्रमितको मृत्यु शुभेच्छा न्यूज /२० कार्तिक २०७७, बिहीबार १६:५० , प्रकाशीत नेपालमा कोरोना पछिल्लो २४ घण्टामा १८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक थपिएका १८ जनासँगै कुल मृतको संख्या १ हजार ५२ पुगेको छ । यस्तै, बिहीबार देशभर ३ हजार ५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । जसमध्ये ७६ हजार ५१४ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणबाट निको भएका छन् । जससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपालमा कोरोना पछिल्लो २४ घण्टामा १८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक थपिएका १८ जनासँगै कुल मृतको संख्या १ हजार ५२ पुगेको छ ।
यस्तै, बिहीबार देशभर ३ हजार ५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
यससँगै संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । जसमध्ये ७६ हजार ५१४ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणबाट निको भएका छन् ।
जससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।
Related