• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आन्तरिक पर्यटकको घुईचो लागेपछि मानुङकोटमा दुई महिना जग्गा किनबेचमा प्रतिबन्ध

  •    शुभेच्छा न्यूज  /२३ कार्तिक २०७७, आईतवार २१:२३ ,  प्रकाशीत
  • व्यास ५ मानुङमा जग्गा किनबेचका लागि दुई महिनासम्म प्रतिबन्ध लगाइएको छ ।

    व्यास नगरपालिकाले जग्गा विकास कार्यक्रम अघि बढाउने काम भैरहेको भन्दै गुरुयोजना बनेर काम अघि नबढ्दासम्मका लागि जग्गा किनबेचमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

    मानुङकोटमा आईतबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले एक महिनाभित्र गुरु योजना तयार पार्ने निर्णय पनि गरेको वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    पछिल्लो समय मानुङमा मानिस आउन थाले पछि जग्गाको किनबेच बढ्न थालेको थियो ।

    स्थानीयले जग्गा बिक्री गर्ने क्रम बढेपछि नगरपालिकाले प्रतिबन्ध नै लगाएर जग्गा विकास गर्न लागेको नगरपालिकाको भनाई छ ।

    नगरपालिकाले मानुङमा सार्वजनिक शौचालय बनाउने भएको छ ।

    यसैगरी मानुङमा खानेपानीको डिपिआर पनि तयार पार्नेे निर्णय नगरपालिकाले गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.