बाघको आक्रमणबाट एक बालकको मृत्यु शुभेच्छा न्यूज /२४ कार्तिक २०७७, सोमबार १०:२२ , प्रकाशीत बाघको आक्रमणबाट डडेल्धुरामा एक बालकको मृत्यु भएको छ । आइतबार साँझ जिल्लाको भागेश्वर गाउँपालिका–१ रुपालमा बाघको आक्रमणबाट बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ वर्षीय बालक दिलबहादुर साउद रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता राजेन्द्रबहादुर चन्दले जानकारी दिए। उनका अनुसार बालकलाई घर नजिकै बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
बाघको आक्रमणबाट डडेल्धुरामा एक बालकको मृत्यु भएको छ ।
आइतबार साँझ जिल्लाको भागेश्वर गाउँपालिका–१ रुपालमा बाघको आक्रमणबाट बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १२ वर्षीय बालक दिलबहादुर साउद रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता राजेन्द्रबहादुर चन्दले जानकारी दिए।
उनका अनुसार बालकलाई घर नजिकै बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो।
Related