• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कोरोना भाइरसविरुद्धको भ्याक्सिन तेस्रो चरणको परीक्षण ९० प्रतिशत सफल भएको दावी

  •    शुभेच्छा न्यूज  /२४ कार्तिक २०७७, सोमबार २०:४८ ,  प्रकाशीत
  • कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेका कम्पनीहरु पिफिजर र बायोएनटेकले भ्याक्सिनको तेस्रो चरणको परीक्षण ९० प्रतिशत सफल भएको दावी गरेको छ ।

    कोरोना संक्रमितले दोस्रो डोज लिएको ७ दिनमा निको भएको पाइएको छ । संक्रमितलाई पहिलो डोज दिएको २८ दिनपछि दोस्रो डोज दिइएको थियो ।

    ‘तेस्रो चरणको प्रारम्भिक नतिजा आइसकेको छ, कोभिड–१९ को भ्याक्सिन परीक्षण सफल भएको छ,’ पिजिफरका अध्यक्ष तथा सीइओ अल्बर्ट बोउर्लाले भने ।

    ‘हामी कोभिड १९ को भ्याक्सिन निर्माणको महत्वपूर्ण क्षममा छौं, जसले विश्व स्वास्थ्य संकट समाधानको बाटोमा एककदम अगाडि बढेको छ,’ उनले भने ।

    हाल विश्वमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ भने अस्पतालहरुमा बेड नपाउने अवस्था समेत छ ।

    कम्पनीले सन् २०२० सम्ममा ५० करोड भ्याक्सिनका डोज उत्पादन गर्ने र सन् २०२१ मा १ अर्ब ३० करोड भ्याक्सिनका डोज उत्पादन गर्ने लक्ष्य लिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.