यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /२४ कार्तिक २०७७, सोमबार ०८:५० , प्रकाशीत मेष– मनमा अशान्तिले आफ्नो डेरा जमाउने । वृष– इच्छित खानाको उपभोगमा अबरोध । मिथुन– आर्थिक कारोवारमा लाभ मिल्ने । कर्कट– असन्तोषरुपी ज्वारभाटाले चित्त डुब्ने । सिंह– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने । कन्या– सामाजिक स्थानमा खलबल आउने । तुला– शुभ खबरको प्राप्तिले मनमा प्रसन्नता छाउने वृश्चिक– सोचेका कार्यमा बिघ्नबाधा खडा हुने । धनु– आशा गरेको ठाउँबाट काम नबन्ने । मकर– अनायासै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखा पर्ने । कुम्भ– मनमा शान्ति र मुहारमा कान्ति छाउने । मीन– यत्रतत्र यश कीर्ति फैलने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष– मनमा अशान्तिले आफ्नो डेरा जमाउने ।
वृष– इच्छित खानाको उपभोगमा अबरोध ।
मिथुन– आर्थिक कारोवारमा लाभ मिल्ने ।
कर्कट– असन्तोषरुपी ज्वारभाटाले चित्त डुब्ने ।
सिंह– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
कन्या– सामाजिक स्थानमा खलबल आउने ।
तुला– शुभ खबरको प्राप्तिले मनमा प्रसन्नता छाउने
वृश्चिक– सोचेका कार्यमा बिघ्नबाधा खडा हुने ।
धनु– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मकर– अनायासै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखा पर्ने ।
कुम्भ– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
मीन– यत्रतत्र यश कीर्ति फैलने ।
Related