पोखरामा ८३ सहित गण्डकी प्रदेशमा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि
"गण्डकीमा संक्रमितको संख्या ९६२४ "
तपाईको प्रतिक्रिया





पोखरामा ८३ सहित गण्डकी प्रदेशमा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बुधबार पोखरामा ८३ सहित बाग्लुङमा १९ र तनहुँमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।
यी सँगै गण्डकीमा संक्रमितको संख्या ९६२४ पुगेको छ ।
Related