• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ढुङगा प्रहार गरि साथिको हत्या गरेको अभियोगमा एक पक्राउ

  •    शुभेच्छा न्यूज  /२७ कार्तिक २०७७, बिहीबार ०९:४४ ,  प्रकाशीत
  • ढूङगाले टाउकोमा प्रहार गरि साथिको हत्या गरि फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका-१ कुशेश्वर दुम्जा घर भई पोखराका विभिन्न स्थानहरुमा कवाडी संकलन गर्ने काम गर्दै आएका २३ वर्षिय प्रेम भन्ने नन्दलाल श्रेष्ठ रहेका छन् ।

    श्रेष्ठले यहि कार्तिक २२ गते पोखरा बसुन्धारा पार्क स्थित दाङ जिल्लाको घोराही घर बताउने अन्दाजी वर्ष २५ का कृष्ण चौधरीलाई ढुङगाले टाउकोमा प्रहार गरि गम्भिर घाइते बनाएका थिए ।

    तत्कालै घटनास्तलमा प्रहरी टोली खटिई घाइतेलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको थियो ।

    घटना पश्चात फरार रहेका श्रेष्ठलाई यहि कार्तिक २५ गते तनहुँ जिल्लाको आबुखैरेनी मार्क्यु सडक खण्डमा काठमाण्डौं जाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

    घटनास्थलमा प्रहरीले रगत लागेको ढुङगा र रगत लागेको सेतो सर्ट समेत फेला पारेको थियो ।

    पक्राउ परेका उनिमाथी मुद्दा दर्ता गरि घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.