• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु

"पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज दुइ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु "
  •    शुभेच्छा न्यूज  /२८ कार्तिक २०७७, शुक्रबार १७:०५ ,  प्रकाशीत
  • पोखरामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

    पोखरा महानगरपालिका वडा नम्वर १५ की ५४ वषीय महिलाको मृत्यु भएको हो । उनमा कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

    आज दिउसो तीन बजे मृत्यु भएको जनाएको छ ।

    ५४ बर्षिय महिलाको उपचरका क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक पा.डा. अर्जुन आचार्यले जानकारी दिए।

    यो सहित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज दुइ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।

    शुक्रबार विहान पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार पोखरा–१४ की ६७ वषीय महिलाको मृत्यु भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.