पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु "कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १८ " शुभेच्छा न्यूज /२८ कार्तिक २०७७, शुक्रबार २१:५९ , प्रकाशीत पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिका २५ का ७० वर्षीय पुरुषको शुक्रबार गण्डकी मेडिकल कजेजमा मृत्यु भएको छ । त्यस्तै पोखरा २० का ८३ वर्षीय पुरुषको बिहिबार होम आइसोलेसनमा निधन भएको हो । पोखरा १४ की ६७ वर्षीया महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका थियो । कास्की पोखरा १५ की ५४ वर्षीया महिलाको बिहिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १८ पुगेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिका २५ का ७० वर्षीय पुरुषको शुक्रबार गण्डकी मेडिकल कजेजमा मृत्यु भएको छ ।
त्यस्तै पोखरा २० का ८३ वर्षीय पुरुषको बिहिबार होम आइसोलेसनमा निधन भएको हो ।
पोखरा १४ की ६७ वर्षीया महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका थियो ।
कास्की पोखरा १५ की ५४ वर्षीया महिलाको बिहिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १८ पुगेको छ ।
Related