चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ।
चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।
डा. केसीमा केही लक्षण देखिए हिजो गराएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो ।
उनमा रुघा, खोकी र ज्वरो देखिएको छ । कोरोना संक्रमण देखिएपछि उनी शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह भवनमा भर्ना भएका छन् । उनको थप स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ ।
सरकारी सेवाबाट अवकास पाएपछि डा. केसी दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिर्दै आएका थिए।
बिहिबार त्रिशुली अस्पताल पुगेका थिए। आज उनीमा संक्रमण पोजेटिभ आएको हो।

Related