• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा मानव बेचबिखनमा सम्लग्न भएको आरोपमा ३ जना पक्राउ

  •    शुभेच्छा न्यूज  /२८ कार्तिक २०७७, शुक्रबार १६:०३ ,  प्रकाशीत
  • मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    युवतीलाई बिदेशमा राम्रो काम लगाइदिने प्रलोभन देखाएर पोखरा ल्याई बेश्यावृत्तिमा सम्लग्न गराउने उदेश्यले घरको कोठामा पुर्याएको आरोपमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा कास्की मादी गाउँपालिका–१ खेलुङका २१ वर्षीय जीवन नेपाली, काभ्रेजिल्ला पाँचखल-४ तामाघाटका २६ वर्षीय आशिष भुजेल र पोखरा-४ बगालेटोल निवासी ३० वर्षीया अन्जु गुरुङ रहेका छन्।

    लेकसाइड स्थित एक घरको कोठामा महिलालाई बन्दक बनाई रकमको मोलमोलाई गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

    उनीहरुबिरुद्ध मानव बेचबिखन तथा ओसारपोसार सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी हमालले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.