• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

९७ लाख रुपैयाँसहित चोरीको अभियोगमा थापा पक्राउ

  •    शुभेच्छा न्यूज  /२९ कार्तिक २०७७, शनिबार २१:४३ ,  प्रकाशीत
  • एक रङ फ्याक्ट्रीमा चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई ९७ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।

    कालिका नगरपालिका ६ शक्तिखोर घर भएका ४१ वर्षीय कबिराज थापालाई नगद ९७ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

    चितवन भरतपुर महानगरपालिका ९ काँडाघारीस्थित एपोलो रङ फ्याक्ट्रीमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी गोन्द्राङबाट प्रहरी टोली खटिएको थियो ।

    प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी कार्य गर्ने क्रममा सोही फ्याक्ट्रिको सुरक्षा गार्डको रुपमा कार्यरत थापाको घर, कोठा, शौचालय तथा कम्पाउण्डको विभिन्न स्थानमा लुकाएर राखेको उक्त रकम सहित उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.