• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

हङकङको एक रेष्टुरेण्टमा आगलागी,बालक सहित ७ नेपालीको मृत्यु

  •    शुभेच्छा न्यूज  /१ मंसिर २०७७, सोमबार १०:१६ ,  प्रकाशीत
  • हङकङको याउमातेइमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी हुँदा सात जना नेपालीको ज्यान गएको छ ।

    ज्यान जानेहरुमा एक बालकसहित चार पुरुष र तीन महिला रहेको बताइएको छ ।

    तर मृतकहरू दक्षिण एसियाली मुलका नागरिक रहेको प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । हङकङको समय अनुसार गएराति ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो ।

    घाइतेमध्ये १० वर्षीय बालकसहित सात जनाको उपचारका क्रममा मृत्यु भएको हो । आगलागीमा १७ जना घाइते भएको र तीमध्ये धेरै नेपाली मुलका नागरिक रहेको जनाएको छ । हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा ठूलो आगलागी भएको प्रहरीले जनाएको छ ।

    बर्थ डे पार्टी भइरहेको बेला आगलागी भएको बताइएको छ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले याउमातेइमा आगलागीको घटनाबाट दुखी भएको भन्दै घाइतेको उपचार र घटनाको कारण पत्ता लगाउन निर्देशन दिनुभएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.