पोखरा महेन्द्रपुलस्थित बुद्ध विशाल बजारमा एक जना वृद्ध मृत भेटिएका छन् ।
विशाल बजारको भर्र्याङको छेउमा ती वृद्ध मृत अवस्थामा भेटिएको हुन्।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले दिएको जानकारी अनुसार करिब ६५ वर्षका ती व्यक्तिको परिचय खुल्न सकेको छैन ।
उनी करिब २३ वर्षदेखि पोखरामा रहेर कवाडीको सामान बटुल्दै आइरहेको बताइन्छ ।

उनी भारतीय मूलका व्यक्ति भएको रेग्मीले बताए ।
Related