पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गरिएको पीसीआर परिक्षणमा उप प्रमुखलाइ कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उप–प्रमुख गुरुङले विहीबार विहान सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरसबाट अछुतो रहन नसकेको बताएकी छन् ।
उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेकी छन् ।
उप–प्रमुखले आफूले छिट्टै कोरोनालाई जितेर नागरिकको सेवामा फर्किने विश्वास व्यक्त गरेकी छन् ।

Related