गण्डकी प्रदेशमा १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि शुभेच्छा न्यूज /५ मंसिर २०७७, शुक्रबार २०:१९ , प्रकाशीत गण्डकी प्रदेशमा १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले पछिल्लो २४ घण्टामा ६७० वटा स्वाबका नमुना परिक्षण गर्दा थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । गण्डकी प्रदेशमा शुक्रबार १३६ जना संक्रमण मुक्त भएका छन् । प्रदेशमा संक्रमितको संख्या १० हजार ८२७ पुगेको छ । संक्रमितमध्य ६ हजार ७४ संक्रमण मुक्त भएका छन् । शुक्रबार थप ८ संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशमाकोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३९ पुगेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गण्डकी प्रदेशमा १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले पछिल्लो २४ घण्टामा ६७० वटा स्वाबका नमुना परिक्षण गर्दा थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।
गण्डकी प्रदेशमा शुक्रबार १३६ जना संक्रमण मुक्त भएका छन् । प्रदेशमा संक्रमितको संख्या १० हजार ८२७ पुगेको छ ।
संक्रमितमध्य ६ हजार ७४ संक्रमण मुक्त भएका छन् । शुक्रबार थप ८ संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमाकोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३९ पुगेको छ ।
Related