• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

"प्रदेशमा कोरोना संक्रमितको संख्या १०८२७ "
  •    शुभेच्छा न्यूज  /५ मंसिर २०७७, शुक्रबार १६:१० ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दुइ पटक जारी गरेको सूचना अनुसार गण्डकी प्रदेशमा थप ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमित हुनेहरुमा पोखरा महानगरपािलका वडा नं १ की १ महिला, ५ की १ महिला, ७ का १ पुरुष, १३ का १ पुरुष तथा १

    महिला, १४ की १ महिला, १७ का १ पुरुष तथा २ महिला, गण्डकी मेडिकलमा उपचाररत ६ पुरुष तथा ६ महिला, पर्वत जिल्ला पैँयुका २ पुरुष तथा १ महिला, तनहुँ म्याग्देका १ महिला, तनहुँ व्यासका ६ पुरुष तथा २ महिला रहेका छन् ।

    त्यसै गरी संक्रमित हुनेहरुमा पोखरा महानगरपािलका वडा नं १ का २ पुरुष र १ महिला, वडानं २ का ५ पुरुष, वडानं. ३ का १ महिला, वडानं ४ का १ पुरुष तथा २ महिला रहेका छन् ।

    त्यसैगरी ५ का ३ पुरुष तथा १ महिला, वडानं. ६ का १ पुरुष तथा १ महिला, ७ का १ महिला, ८ का २ पुरुष, वडानं. ९ का १ पुरुष तथा १ महिला, रहेका छन् ।

    वडानं. १० का ५ पुरुष तथा १ महिला, वडानं १२ का १ पुरुष तथा १ महिला, १४ का ३ पुरुष तथा १ महिला, रहेका छन् ।

    त्यस्तै वडानं. १७ का ३ पुरुष तथा १ महिला, १८ का १ पुरुष, वडानं. १९ का २ महिला, २५ का १ पुरुष तथा १ महिला वडानं. ३० का १ पुरुष तथा १ महिला र ३२ का १ महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    यसैगरी कास्की रुपा गाउँपालिकाका १ पुरुष रहेका छन् ।

    त्यस्तै कोरोना संक्रमित पुष्टि हुनेहरुमा तनहुँ व्यासका १ पुरुष तथा १ महिला, म्याग्दे गाउँपालिकाका १ पुरुष रहेका छन्।

    शुक्ला गण्डकीका १ महिला, पर्वत कुश्माका १ पुरुष, स्याङजा विरुवाका २ पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ।

    योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०८२७ पुगेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.