पोखराको शिक्षा तथा सञ्चार क्षेत्रका उज्ज्वल नक्षत्र सामाजिक व्यक्तित्व ई.लेख बहादुर गुरुङको निधन भएको छ ।
कात्तिक २५ गते उच्च रक्तचापका कारण कलेज प्राङ्गणमा अचानक बेहोस भइ काठमाडौं ग्रान्डी अस्पतालमा उपचाररत रहेका गुरुङको शनिबार दिउसो करिब २ बजे निधन भएको हो ।
गुरुङ हाल पोखरा इन्जिनियरिङ कलेजका संस्थापक प्रिन्सिपल हुन् भने उनको नेतृत्वमा पोखरामा स्थापित हिमचुली एफएम पनि अझै पोखरामा प्रशारण भैरहेको छ।

Related