पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ।
प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमणका कारण मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार अस्पतालमा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर १३ का ७९ वर्ष र पर्वत जिल्लाको मोदी गाउपालिकाको वडा नम्बर ६ का ६१ वर्षीय वृद्धको मृत्यु भएको छ।
यो संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४१ पुगेको छ ।

Related