• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ओलीका समर्थकले गरे सुरेन्द्र पाण्डेविरुद्ध सार्वजनिक कार्यक्रममै नाराबाजी

  •    शुभेच्छा न्यूज  /६ मंसिर २०७७, शनिबार १९:४२ ,  प्रकाशीत
  • पूर्वअर्थमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि विरोध प्रदर्शन भएको छ ।

    चितवनमा आयोजित एक कार्यक्रममा मन्तव्य दिँदै गरेका नेता पाण्डेमाथि केही व्यक्तीहरूको समूहले नाराजुलुस गरेका हुन् ।

    यस घटनालाई नेकपाभित्रको गुटगत विवादका रुपमा लिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताकार्यकर्ताहरू केदार आचार्य, तार्केश्वरनाथ सिंह र अनेरास्ववियुका सुरज थपलिया र प्रकाश कालाखेतीलगायतले नाराजुलुस गरेको हुन् ।

    कार्यक्रममा राजनेता केपी ओली जिन्दावाद, पार्टी फुटाउन पाइदैनजस्ता नारा लगाइएको थियो ।

    मदन भण्डारी फाउण्डेसनको गतिविधिलाई हाल स्थगित गर्ने भन्ने विषयमा बोलेको भन्दै उनको विरोध भएको हो ।

    होहल्ला र नाराबाजीबीच उनलाई लखेट्न प्रयास भएपपछि प्रहरीले सुरक्षा दिएर उनलाई बाहिर निकालिएको बताइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.