• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कोरोना संक्रमणबाट सशस्त्र प्रहरी बलका इन्स्पेक्टरको मृत्यु

"संक्रमणदेखिएपछि एकसाता आइसीयूमा राखेर उपचार गरिएको "
  •    शुभेच्छा न्यूज  /९ मंसिर २०७७, मंगलवार १०:०२ ,  प्रकाशीत
  • कोरोनाबाट सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक(इन्स्पेक्टर) को मृत्यु भएको छ ।

    सशस्त्र प्रहरी बल १ नम्बर गण विराटनगरमा कार्यरत नवीन बुढाथोकीको सोमबार राति मृत्यु भएको उहाँका सहकर्मी सशस्त्रका प्रहरी निरीक्षक ईश्वर कोइरालाले जानकारी दिए।

    कोइरालाका अनुसार बुढाथोकीलाई १४ दिन पहिले कोरोना संक्रकम देखिएको थियो । त्यसपछि विराटनगरस्थि विराट नर्सिङ होममा उपचा भइरहेको थियो ।

    उनलाई कोराना संक्रमणदेखिएपछि एकसाता आइसीयूमा राखेर उपचार गरिएको थियो ।

    स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो । सोमबार राति करिब सबा ११ बजे उहाँको मृत्यु भएको कोइराराले जानकारी दिए।

    स्थायी घर तेह्रथुम रहेका बुढाथोकी ३४ वर्षका थिए। यसअघि उहाँमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको बूढाथोकीका सहब्याजी समेत रहनुभएका इन्स्पेक्टर कोइरालाले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.