पोखराको पृथ्वीचोक बसपार्कमा एक युवा मृत अवस्थामा भेटिएका छन् ।
पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित बसपार्कमा बस भित्र एक युवा मृत अवस्थामा फेला परेका हुन्।
काँकडभित्ताबाट पोखरा आउने क्रममा पृथ्वीचोक स्थित बसपार्कमा आईपुग्दा सोहि बसमा बागलुङ घर भएका २८ वर्षीय दिवस केसी मृत फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार उनी भारतबाट आएका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related