• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बर्दिबासमा गोली लागेका न्यौपानेको मृत्यु

"उपचारकै क्रममा गए राति करिब १ बजे उनको मृत्यु  "
  •    शुभेच्छा न्यूज  /१० मंसिर २०७७, बुधबार ०९:५८ ,  प्रकाशीत
  • महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएपछि भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

    हत्या भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव पूर्वपश्चिम राजमार्गमा राखेर विरोध गर्ने क्रममा मंगलबार प्रहरीले गोली चलाएको थियो।

    बर्दिबास नगरपालिका वडा नम्बर एकका करिब ४२ वर्षीय संजय भन्ने बुद्धिराज न्यौपानेको तीघ्रामा गोली लागेको थियो।

    गम्भीर घाइते उनलाई त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमाण्डौंस्थित ग्राण्डी अस्पतालमा पठाइएको थियो।

    उपचारकै क्रममा गए राति करिब १ बजे उनको मृत्यु भएको छ।

    बालिकाको हत्याविरुद्ध भइरहेको प्रदर्शनलाई तितरवितर पार्न दर्जनौँ राउण्ड अश्रुग्यासका साथै रबरका गोली र हवाइ फायरसमेत गरेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.