पोखरामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१० का ७६ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्मा ले बताए।
उनमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४२ पुगेको छ ।

Related