कास्की प्रहरीले लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् ।
कास्कीको पोखरा महानगरपालिका- ३१ किमबेँसी बस्ने २६ वर्षीय जीवन भुजेल, लामागाउँ बस्ने १७ वर्षीय एक किशोर र रुपा गाउँपालिका- ७ स्याक्लुङ बस्ने २६ वर्षीय रुविन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध बेचबिखन तथा कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हशंपुरको मुकाम शिसुवा डाडाकोनाकबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका-३१ नहरचोकबाट उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट लागुऔषध गाँजा १ किलो १ सय ग्राम, मोबाइल थान -२, नगद ३ हजार ७०० बरामद भएको प्रहरीले जनाएको छ ।

Related