पोखरा पर्यटन परिषदको अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित शुभेच्छा न्यूज /१२ मंसिर २०७७, शुक्रबार २१:४५ , प्रकाशीत पोखरा पर्यटन परिषदको अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित भएका छन् । शुक्रबार भएको परिषद्को ११ औं अधिवेशनबाट अध्यक्षमा भट्टराईसहित कार्यसमिति सर्वसम्मत चयन गरेको हो । परिषद् उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल निर्वाचित भएका छन् । बाँकी २ सदस्य कार्यसमितिको बैठकले चयन ब्यवस्था छ। अधिबेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले गरेका थिए। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा पर्यटन परिषदको अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित भएका छन् ।
शुक्रबार भएको परिषद्को ११ औं अधिवेशनबाट अध्यक्षमा भट्टराईसहित कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
परिषद् उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् ।
सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल निर्वाचित भएका छन् । बाँकी २ सदस्य कार्यसमितिको बैठकले चयन ब्यवस्था छ।
अधिबेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले गरेका थिए।
Related