विक्राल बन्दै कारोना संक्रमण ;पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु
"कोरोनाले ज्यान गुमाउनेको संख्या १४७९ "
तपाईको प्रतिक्रिया





नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।
Related