• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा नाबालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

  •    शुभेच्छा न्यूज  /१४ मंसिर २०७७, आईतवार २१:४७ ,  प्रकाशीत
  • पोखरामा नाबालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

    ११ वर्षीय फरक क्षमता भएकी नावालिकालाई बलात्कार गरेको आरोपमा धादिङ त्रिपुरा सुन्दरी -४ घर भई पोखरा – १६ लामाचौर बस्ने २९ वर्षीय प्रकाश नेपाली पक्राउ परेको छन् ।

    घरमा कोही नभएको अवस्थामा डरत्रास, धम्की समेत दिई ललाई फकाई जबरजस्ती करणी गरेको सुचनाको आधारमा नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए।

    आरोपित सुनार विरुद्ध प्रहरीले जबरजस्ती करणी कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाएको डिएसपी हमालले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.