• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कालिगण्डकी करिडोर अन्तरर्गत पर्ने गुल्मि रिडी अर्वेनि सडक कोलोपत्रे हुने

  •     कृष्ण अन्जान ज्ञवाली  /१४ मंसिर २०७७, आईतवार ११:२० ,  प्रकाशीत
  • कालिगण्डकी करिडोर अन्तरर्गतको गुल्मि रिडी, रुद्रवेणी हर्मीचौर अर्वेनिको खण्डको सडक कोलोपत्रे थालिएको छ।

    शनिवारको नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले रिडी बजारमा कालिगण्डकी कतिडोर अन्तर्गत रिडी रुद्रवेणी हर्मीचौर अर्वेनिको २८ किमी खण्डको कालोपत्रे गर्ने कार्यको शिलान्यास गरेका छन् ।

    कालिगण्डकी करिडोरको कालोपत्रे हुने भएसंगै विकासको आशमा बर्षे देखि तड्पिएको गुल्मिेली नागरिकहरु हर्षित भएको छन्।

    रुरु धामको धार्मिक पर्यटन विकासको गुरु योजना अन्ततर्गतका काम त भइ रहेका छन नै ।

    यससँगै यस क्षेत्रमा चारैतिरबाट सडक सन्जालले जोड्ने भएपछि रुरुधामलाइ एउटा प्रमुख केन्द्रको रुपमा लिइएको छ ।

    मदन भण्डारी राजमार्ग तनहुँ सुर्खेत मार्ग,कालिगण्डकी करिडोर, तानसेन रिडी तम्घास, बुटवल रिडी बुर्तिवाँग, बुटवल रिडी अर्घाखाँची लगाएतका सडकहरुको मिलनको केन्द्र बिन्दु रिडी भएको छ ।

    यी सडकहरु मध्ये सबैभन्दा महत्त्वपूर्ण सडक धार्मिक साँस्कृतिक र ऐतिहासिक रुपमा पनि काली गण्डकी करिडोर रहेको छ।

    उत्तर चीनको कोरला नाकालाई दक्षिणको भारतको सिमानासम्म जोडने भएकाले व्यापारीक र सामरिक महत्त्व पनि यस सडकले राख्छ ।

    नेपालको धार्मीक पर्यटनको मुख्य थलो मुक्तिनाथ गलेश्वर रुरुक्षेत्रसँगै वाल्मीकि आश्रमलाइ एउटै धागोमा उन्ने यो करिडोरले यसक्षेत्रको धार्मिक पर्यटनमा विशेष भुमिका खेल्ने देखिएकोछ ।

    यो करिडोरको अन्यक्षेत्रमा सडकको ट्रयाक खोल्ने काम भइरहँदा रिडी रुद्रवेणि हर्मिचौर अर्वेनि सडक खण्ड भने नेपाली सेनाको अथक प्रयासले ट्याक खोलेर कालो पत्रे कार्य समेत शुरु भएपछि गुल्मीको पुर्विक्षेत्रका वासिन्दामा खुशीको सिमा छैन ।

    २०७७ भदौमा सम्झौता भएको यो सडकखण्डक २०७७ फागुनमा सकिने गरि ठेक्का भएको भएपनि निर्धारित अवधि भन्दा अगावै कामसक्ने ठेक्का लिएको शर्मा सगुन कम्पनिले प्रतिवद्दता ब्याक्त गरेको छ ।

    ५५ करोडको ठेक्का सम्झौता भएको सो सडक ११ मिटर चौडाइ र आठमिटर डबललेनको हुने छ।

    यो सडकको कालोपत्रे भइसकेपछि गण्डकी प्रदेशको राजधानी पोखरा स्याङजा,पर्वत, बाग्लुङ लगाएतका क्षेत्रमा पुग्न सहज हुने भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.