• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा उपचारका क्रममा एक सुत्केरी महिलाको मृत्यु

  •    शुभेच्छा न्यूज  /१५ मंसिर २०७७, सोमबार २१:३६ ,  प्रकाशीत
  • पोखरामा उपचारका क्रममा एक सुत्केरी महिलाको मृत्यु भएको छ।

    श्वासप्रश्वासमा समस्या भएपछि म्याग्दीबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठन पुर्याइएकी मालिको सुत्केरीको मृत्यु भएको हो ।

    म्याग्दीको गाउँपालिका ५ देविस्थान घर भएकी महिलाको बेनी अस्पतालमा जाँच गराएपछि अस्पतालले अक्सिजनको मात्र ह्वात्तै घटेको भन्दै अक्सिजन दिएर थप उपचारका लागि पोखरा रिफर गरिएको थियो।

    पोखरो ल्याएर अस्पताल भर्ना गरिएकी २२ वर्षीया मुना पुन बुढाथोकीको सोमबार दिउँसो मृत्यु भएको हो ।

    उनमा कोरोना संक्रमण आशंका गरिएको र मृत्युपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न लागिएको छ ।

    गत कात्तिक ६ गते पोखराको गण्डकी अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएकी बुढाथोकी १५ दिनपछि रिफर भइ घर आएकी थिईन ।

    श्वासप्रश्वासमा समस्या भएपछि आइतबार राति प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ पुर्याइएकी बुढाथोकीलाई बेनी अस्पताल हुदै पोखरा ल्याइएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.