पोखरामा ८६ सहित गण्डकीमा थप १२२ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेशका ८ जिल्लामा १ सय २२ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
थपिनेमा कास्कीका ९४ जना छन् । नवलपुरमा ११, तनहुँमा ७, स्याङ्जामा ४ र बागलुङमा ३, म्याग्दी, गोरखा र पर्वतमा १÷१ जना संक्रमित थपिएका हुन् ।
प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार १ सय ८० पुगेको छ । त्यसमध्ये ७ हजार ७२ संक्रमित निको भएका छन् ।
कोरोना संक्रमणबाट गोरखामा एक महिलाको मृत्यु भएको छ ।
गोरखा जिल्ला गोरखा नगरपालिका-६ की ७५ वर्षीया संक्रमित महिलाको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

Related