क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त शुभेच्छा न्यूज /१७ मंसिर २०७७, बुधबार २१:४१ , प्रकाशीत नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त भएका छन्। सन्दीपले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन्। कोरोना संक्रमण भएपछि आफू १० दिन आइसोलेसनमा बसेको सन्दीपले बताएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना भएका थिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त भएका छन्।
सन्दीपले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन्।
कोरोना संक्रमण भएपछि आफू १० दिन आइसोलेसनमा बसेको सन्दीपले बताएका छन्।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।
Related