• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बम विस्फोटमा पाँच जना घाइते, स्काभेटर र मोटरसाईकलमा क्षति

  •    शुभेच्छा न्यूज  /१९ मंसिर २०७७, शुक्रबार १०:३७ ,  प्रकाशीत
  • उदयपुरमा रहेको सौर्य सिमेन्टको खानी क्षेत्रमा अज्ञात समूहद्वारा ४ वटा बम विस्फाेट गराइएकाे छ ।

    इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार चार वटा विस्फोट भएको र शंकास्पद बस्तु दुईवटा अझै बाँकी रहेकाले डिस्पोजल टोलीसमेत बोलाइएको छ ।

    बम विस्फोटपछि डराएर भागेका खानीका पाँचजना कर्मचारी घाईते भएका छन् । भाग्नेक्रममा दुर्गाबहादुर तामाङ्ग, विष्णुबहादुर मगर, शिव कुमार मोक्तान, सागर मोक्तान र नविन मगर घाईते भएका हुन् ।

    उनीहरुको कटारी अस्पत्तालमा उपचार भईरहेको छ ।

    बम विष्फोटबाट बा १ ख ७९९२ नम्बरको स्काभेटर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने अन्य ३ वटामा समेत सामान्य क्षति पुगेको छ ।

    घटनास्थलाई अहिले प्रहरीले सुरक्षा गरिरहेको पनि डिएसपी भण्डारी क्षेत्रीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.