पोखरामा ४४ जनासहित गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि
"प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५ सय ५६ "
तपाईको प्रतिक्रिया





पोखरामा ४४ जनासहित गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार दिउसो संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिका ४४ सहित कास्कीको माछापुच्छ्रे गाउँपालिकाका १ पुरुष, बागलुङमा ८, लमजुङमा १३, म्याग्दीमा १, पर्वतमा २ र तनहुँमा ६ जना रहेका छन् ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५ सय ५६ पुगेको छ ।
Related