पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु "कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८० " शुभेच्छा न्यूज /२५ मंसिर २०७७, बिहीबार १४:५९ , प्रकाशीत पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत २, मणिपाल शिक्षण अस्पताल र फिस्टेल अस्वपतालमा १।१ जनाको उपचाका क्रममा मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भई उपचाररत पोखरा ७ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ। त्यसैगरी मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएका तनहुँ शुक्लागण्डकी ८का ७४ वर्षीय पुरुषको चरक मेमोरियल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको छ। त्यसै गरी मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएका पाखरा १० का ८१ बर्षिय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। यस्तै पोखरा १३ का ५१ वर्षीया पुरुषको फिस्टेल अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको छ। उनमा मंसिर १९ गते कोरोना पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८० पुगेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।
पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत २, मणिपाल शिक्षण अस्पताल र फिस्टेल अस्वपतालमा १।१ जनाको उपचाका क्रममा मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भई उपचाररत पोखरा ७ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ।
त्यसैगरी मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएका तनहुँ शुक्लागण्डकी ८का ७४ वर्षीय पुरुषको चरक मेमोरियल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको छ।
त्यसै गरी मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएका पाखरा १० का ८१ बर्षिय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
यस्तै पोखरा १३ का ५१ वर्षीया पुरुषको फिस्टेल अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको छ। उनमा मंसिर १९ गते कोरोना पुष्टि भएको थियो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८० पुगेको छ ।
Related