• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा ६१ सहित गण्डकी प्रदेशमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि

"प्रदेशमा कोरोना संक्रमणबाट हाल सम्म १ सय ८० "
  •    शुभेच्छा न्यूज  /२५ मंसिर २०७७, बिहीबार १८:५७ ,  प्रकाशीत
  • पोखरामा ६१ सहित गण्डकी प्रदेशमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ९ जिल्लामा थप १०३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

    थपिएका संक्रमितहरुमा पोखरामा ६१, तनहुँमा ४, गोरखामा ६, लमजुङमा १८, नवलपुरमा १, स्याङ्गजामा २, पर्वतमा ३, बाग्लुङमा ७ र मुस्ताङका १ जनामा कोरोना संक्रमण भेटिएको हो।

    योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितकि कूल संख्या १३ हजार ७९ पुगेको छ । सक्रिय संक्रमित ५ हजार ३ सय ३८ छन् भने, होम आइसोलेसनमा बस्नेको संख्या ४ हजार १ सय ८७ पुगेको छ।

    प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ हजार ५ सय ६१ रहेको छ ।

    गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट हाल सम्म १ सय ८० पुगेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.