• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा एक पुरुष मृत फेला

  •    शुभेच्छा न्यूज  /२६ मंसिर २०७७, शुक्रबार २१:०१ ,  प्रकाशीत
  • पोखरामा एक पुरुष मृत फेला परेका छन् ।

    पोखरा महानगरपालिका १ बगर स्थित माछापुछ्रे बैंक नजिक अन्दाजी ६० वर्षको मगर बुढा भन्ने पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।

    मगर बुढा भनी बोलाउने काहुँ खोला घर बताउने तर वास्तविक नाम,थर ,वतन नखुलेको र मागेर हिड्ने पुरुष व्यक्ति मुखबाट रगत बगीरहेको अचेत अवस्थामा स्थानियले देखि प्रहरी कार्यालयमा जानकारी गराएका थिए ।

    तत्कालै प्रहरीले उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पठाईएको र चिकित्सकले चेकजाच गर्ने क्रममा मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भैरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.