पोखरामा थप २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय अनुसार पोखराका १४ तथा रुपा गाउँपालिकाका १ सहित कास्कीमा १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यता बाग्लुङ र स्याङ्जाका १/१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ हजार १ सय ३५ पुगेको छ ।

Related