पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोना संक्रमणबाट थप १ जनाको मृत्यु शुभेच्छा न्यूज /२७ मंसिर २०७७, शनिबार २२:०१ , प्रकाशीत कोरोना भाइरसकाे संक्रमणबाट कास्कीमा थप १ जनाको निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पछिल्लो पटक कास्कीमा थप १ जनाको कोरोनाकाे संक्रमणबाट ज्यान गएको जानकारी दिएको हो । कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ का ७६ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार दिउँसो साढे ४ बजे निधन भएको हो । उनलाई मंसिर २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकी प्रदेशमा काेराेना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १८२ पुगेकाे छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कोरोना भाइरसकाे संक्रमणबाट कास्कीमा थप १ जनाको निधन भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पछिल्लो पटक कास्कीमा थप १ जनाको कोरोनाकाे संक्रमणबाट ज्यान गएको जानकारी दिएको हो ।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ का ७६ वर्षीय पुरुष रहेका छन् ।
उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार दिउँसो साढे ४ बजे निधन भएको हो ।
उनलाई मंसिर २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा काेराेना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १८२ पुगेकाे छ ।
Related