नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस संक्रमण भएको छ।
सामान्य रुघाखोकी लागेपछि राजधानीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गर्दा सिटौलालाई पोजेटिभ रिपोर्ट आएको उनको पारिवारिक स्रोतले जनाएको छ।
अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी घरमै आइसोलेसनमा छन्। सिटौलालाई कोरोना भाइरस संक्रमणको अन्य कुनै लक्षण नदेखिएको बताइएको छ।

Related