• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अनमोल सहकारीको नवौं साधारण सभा सम्पन्न

  •    शुभेच्छा न्यूज  /२८ मंसिर २०७७, आईतवार १८:३४ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित शिद्धार्थ चोकमा रहेको अनमोल सहकारी संस्था लिंको नवौं औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

    साधारण सभाको कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले उद्घाटन गर्दै ३ खम्बे अर्थतन्त्र नितिमा रहेको एउटा खम्बा सहकारीलाई विकास गरी मजबुद वनाउनु पर्ने वताए ।

    साथै सहकारीहरुले हाल कसरी कार्य गरिरहेका छन् र उनिहरुलाई राज्यले कस्तो नितिबाट संचालन गर्ने जमर्को गरेको छ भन्ने विषयमा वोलेका थिए ।

    कार्यक्रममा संस्थाको प्रगति प्रतिवेन अध्यक्ष बद्रिनाथ पहारीले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष माधव भट्टराईले र लेखा समितिको प्रतिवेदन लेखासमितिका संयोजक कृष्णप्रसाद पोखरेलले प्रस्तुत गरेका थिए/

    शिक्षा उपसमिति संयोजक मनुराज आचार्यले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए ।

    सभामा निवर्तमान अध्यक्ष माधब पहारीलाई सम्मान पत्र सहित खादा लगाई सम्मान गरिएको थियो भने उत्कृष्ट वचत कर्ता तुलसीराम वराल, उत्कृष्ट कारोबारमा रमेश पहारी र वेदाकुमारी थापालाई पुरस्कार प्रदान गरिएको थियो ।

    सहकारीका अध्यक्ष बद्रिनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष माधव पहारीले, स्वागत उपाध्यक्ष खेमराज (ध्रुब ) वरालले र संचालन सचिव एकनारायण भण्डारीले गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.