कास्कीमा २ जना मृत अवस्थामा भेटिए, कसले गर्यो हत्या ? शुभेच्छा न्यूज /२८ मंसिर २०७७, आईतवार २१:५३ , प्रकाशीत मादी गाउँपालिका-३ खुसको डाँडाको जंगलमा हाल नाम,थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । यसैगरी कास्की, रुपा गाउँपालिका-७ पिप्लेस्थित मादी खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मादी गाउँपालिका-३ खुसको डाँडाको जंगलमा हाल नाम,थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कास्की, रुपा गाउँपालिका-७ पिप्लेस्थित मादी खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Related